सुदुरपश्चिम प्रदेशस्वास्थ्य

सुदूरपश्चिमका पाँचै जना कोरोना संक्रमितबाट मुक्त

धनगढी : सुदूरपश्चिमका सबै कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । आज धनगढीकी कोरोना संक्रमित एक महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएसँगै सुदूरपश्चिममा भेटिएका पाँचै जना कोरोना संक्रमित ठिक भएका हुन् ।

लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि विगत ३५ दिनदेखि उपचाररत उनीहरुलाई डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुखले जानकारी दिए ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button