स्वास्थ्य

निजि अस्पतालले २० प्रतिशत नाफा लिएर कोरोनाको उपचार गर्न पाऊने

सरकारले निजी अस्पतालले शुल्क लिएर कोरोनाको आरडीटी विधिमार्फत परीक्षण गर्न पाउने व्यवस्था गरेसँगै अस्थायी निर्देशिका पनि जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार नीजि अस्पतालले २० प्रतिशत नाफा लिएर आरडिटी परीक्षण गर्न पाउने छन । यदी पोजेटिभ देखिएका पिसिआर परीक्षणको सिफारिस गर्नुपर्नेछ ।

परीक्षणको लागि काठमाण्डौं उपत्यकाका अस्पतालले स्वास्थ्य सेवा विभागबाट र बाहिरका अस्पतालले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमती लिनुपर्नेछ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button