अर्थ बजार

जेठ मसान्तसम्म हवाई उडान बन्द गर्ने निर्णय

कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

बुधबार बसेको समितिको बैठकले मसान्त अर्थात जुन १४ सम्म उडानमा रोक लगाउने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकर महानिर्देशक राजन पोखरेलले १४ सम्म आन्तरिक र बाह्य उडाज बन्द गर्ने समितिको निर्णय आएको जानकारी दिए ।

यसअघि जेठ १८ सम्म उडानमा रोक लगाइएको थियो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button