अर्थ बजारप्रदेश ५

तरकारी खोलामा फ्यांकिएकोबारे प्रदेश ५ का मूख्यमन्त्री पोख्रेलको आपत्ति

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना फैलिएको जिल्लाबाट ल्याइएको भन्दै अर्घाखाँचीमा तरकारी नष्ट गरिएपछि आपत्ति जनाएका छन्।

कपिलवस्तुको बुद्धभूमिबाट लगिएको तरकारीबाट कोरोना सर्न सक्ने भन्दै अर्घाखाँचीका प्रहरी प्रमुखको निर्देशनमा सन्धिखर्कमा आइतवार तरकारी नष्ट गरिएको थियो । यो घटनाप्रति मुख्यमन्त्री पोखरेलले असन्तुष्टि जनाएका हुन्।

मुख्यमन्त्री पोखरेल भन्छन्, प्रदेश ५ मा संक्रमण भारतवाट आएर क्वारेन्टाइनमा बसेका र त्यसको व्यवस्थापन गर्नेमा देखिएको स्पष्ट पार्दै मुख्यमन्त्री पोखरेलले फेसबुकमा भनेका छन्, ‘किसानले फलाएको तरकारीमा कोरोना देखिएको होइन। सचेत बनौं।’

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button