स्वास्थ्य

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको निधन भएको छ ।

दोलखाका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा निधन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाकारी दिए ।

उनी जेठ १३ गते उपचारका लागि काठमाडौँमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेमा भर्ना भएका थिए ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button