राजनीति

प्रधानमन्त्रीको राजिनामा रोक्न राष्ट्रपति सक्रिय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिए लगतै राष्ट्रपति निवास पुगेका छन।

यस अघि बिहान प्रधानमन्त्री शर्मा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको हो । भेटवार्तामा भएको कुराकानी अनुसार राष्ट्रपति भण्डारीले प्रचण्डलाई मिलेर जाने आग्रह गरेको बुझिएको छ ।

बिहीवारको स्थायी कमिटी वैठक रोकेर छलफलमा जुटेका ओली प्रचण्डको भेट सकिएको हो। प्रचण्ड केही समयअघि मात्रै भेट सकेर निस्किएका छन। प्रचण्ड शीतल निवास आइपुगेको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button