स्वास्थ्य

थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या १४ हजार ५१९ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप ४७३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन् ।

योसँगै, नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button