श्रीलंका आक्रमण अर्को रुप हो तर केन्द्र एउटै हो- अम्बरिस पोख्रेल

जागरणपोस्ट ८ बैशाख २०७६, आईतवार १९:३३

१. नेपालमा सत्र हज्जार रैथाने धर्मालम्वीहरुको हत्या गराउने गिरोहको केन्द्र र श्रीलंकामा लिट्टे को नाममा दशकौ युद्द लाद्ने केन्द्र एउटै हो ।

२. रोहिंगाहरुलाई बर्मा देखि नेपाल ल्याएर एकैपटक बर्मा, चीन र नेपालका बिरुद्द षड्यन्त्र गराउने केन्द्र पनि एउटै हो ।

३. रूप फरक हो तर अहिले श्रीलंका मा आक्रमण गराउन उक्साउने केन्द्र पनि एउटै हो । स्थिर हुन खोजेको श्रीलंका लाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको थियो र छ ।

४. यसरी जात धर्म संस्कृति तथा क्षेत्रीयता को नाममा लडाई गराउने केन्द्र एउटै हो । आफू बाचौ र मस्ती गर्दै गरौँ अर्थात् आफ्नो सिंगो देश भूगोल वा अमूक ठाउँको समुदाय सुरक्षित होस् सधैं उनीहरूको लक्ष्य ।

५. तर अरु जो सुकै जात धर्म सस्कृति र जुन सुकै देश होस् मरिरहुन वा लडिरहुन । मराउन र लडाउन पाइयोस् जसरी पनि । उनीहरूको प्रत्येक चिन्तन मनन र लगानी यसैमा हुने गरेको छ । त्यसको पछिल्लो शिकार श्रीलंकन जनताले ब्यहोर्नु पर्यो ।

६. जात धर्म संस्कृति तथा क्षेत्रीयता पैशा मा किन बेच गर्ने कुराहरू होइनन् तर अल्प विकसित मान्छेहरुमा यही बढी विकाउको माल हुने रहेछ ! नेपालको राज्य स्वयम आतङ्ककारी चरित्रको छ । स्वयम यसले नेपाली जनताको बिरुद्द आतङ्क निम्त्याउँछ । त्यसको लागि नेपालका पार्टीहरू र तिनीहरूका नेताहरु बढी जिम्मेवार देखिएका छन् । अर्थात् नेता आतङ्क प्रमुख समस्या देखिदै छ यहाँ । त्यसैले नेता आतङ्क बिरुद्द को क्रान्ति चाहिएको छ नेपालमा।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६