अन्तर्वार्ताजागरण भिडियोमुख्य समाचारराजनीतिसमाज

५१ हजार भ्रष्टाचारको आरोप लागेका प्रेम सन्जेल के भन्छन? हेर्नुहोस भिडियो

काठमाडौं – भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको भन्दै चर्चामा आएका उपसचिव प्रेम प्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेपछि अख्तियारमा बयान दिएका संजेलले भ्रष्टाचार गर्नु मेरो लागि १२ बर्ष अघि मरेका बा आमाको रगत खानु जस्तै हो भनेका छन।

बालुवाटारको जग्गा बेचेर खानेले मलाई भ्रष्टाचारी प्रमाणित गरे टुडिखेलमा झुन्डिन तयार छु । एउटा भ्रष्टाचार बिरोधि कर्मचारीलाई अनेक बखडा गरेर अल्झाउने कार्य गरेको देख्दा कर्मचारी हुँ भन्न पनि लाज लाग्न थाल्यो । हाल श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत् उनलाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो ।

तर, उनले त्यहाँ हाजिर नभएको अवस्थामा खाना, खाजा र प्रोत्साहन भत्ता लिएको अख्तियारमा उजुरी परेपछि पत्र काटिएको थियो ।त्यसबारे बयान दिन भन्दै सञ्जेलआयोगको सम्पत्ति अनुसन्धान तथा मुल्याङ्कन महाशाखामा उपस्थित हुन् काठमाडौं आएका छन् ।

विस्तृत जनकारीको लागी हेर्नुहोस् भिडियो प्रेम सन्जेलले अख्तियारको बयानपछि दिएको भिडियो अन्तर्वार्ता

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button