विशेष

अभिनेत्री रिया चक्रवर्ती पक्राउ

काठमाडौं : बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले पक्राउ गरेको छ ।

मंगलबार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो । जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ ।

चक्रवर्तीको आजै मेडिकल जाँच समेत हुने छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button