विशेष

कंगनाको सपनामाथि बीएमसीको डोजर

काठमाडौं : बलिउड अभिनेत्री कंगना रनौतको अफिसमा मुम्बईको महानगर विकास निगम (बीएमसी) ले भएको भन्दै डोजर चलाएको छ । अबैध निर्माण भएको भन्दै उनको अफिस बीएमसीले भत्काएको हो ।

भारतिय सञ्चार माध्यमका अनुसार उनलाई २४ घन्टाको समय दिइएको थियो, तर उनको तर्फबाट केही जवाफ नआएपछि उनको अफिसमा बीएमसीले तोडफोड गरेको हो ।

उनको यो अफिस ४८ करोडमा बनाइएको हो । उनले यो अफिसलाई बनाउन मुम्बईको पाली हिल स्थित बंगलो नं ५ लाई पुरै रीकन्ट्रक्सन गरिएको थियो ।

आज मुम्बई आउन लागेकी कंगनाले निगमको सो कारबाहीको लागि आक्रोशपुर्ण प्रतिक्रिया दिएकी छिन् ।
अभिनेत्री कंगना रनौतले गरेको ट्विट

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button