प्रदेश २

सप्तरीका एसपी र डीएसपीमा कोरोना संक्रमण पुष्टि

सप्तरी : जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रमुख एसपी र डीएसपी र ९ कैदीबन्दीलाई कोरोना संक्रमण भएको छ ।

एसपी राजेन्द्रप्रसाद धमला र डीएसपी तिलक भारतीको पीसीआर परीक्षणको रिर्पोट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्याल्य सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

एसपी धमला दुईसाता अघि मात्र सरुवा भएर सप्तरी आएका थिए भने डीएसपी भारती सरुवा भएर काठमाडौं जाने तयारीमा थिए ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button