प्रदेश ३

आज उपत्यकामा थपिए ५ सय ९७ जना कोरोना संक्रमित

काठमाडौं : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमका अनुसार आइतबार उपत्यकाका तीन जिल्लामा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंका ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना रहेका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button