गण्डकी प्रदेश

पहिरोको कारण नारायण-मुग्लिन सडक अवरुद्ध

चितवन : पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

दिउँसो करीब सवा २ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६, पाँचकिलो नजिक पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । 

पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बताएको छ । एकतर्फी सडक सञ्चालनमा ल्याउन पनि करीब २/३ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button