प्रदेश ३

आज उपत्यकामा थपिए ५ सय १२ जना कोरोना संक्रमित

काठमाडौं : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमका अनुसार उपत्यकाका तीन जिल्लामा थप ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौँका ४४० जना , भक्तपुरका ४३ जना र ललितपुरका २९ जना रहेका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button