स्वास्थ्य

गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

कास्की : गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये तनहुँका ६ जना, लमजुङका ३ जना, कास्कीका ३४ जना र स्याङ्जाका १ जना रहेका छन् ।

यो सँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button