गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

कास्की : गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र,पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित मध्ये कास्कीका ३ जना, तनहुँका ९ जना, गोरखाका १ जना, लमजुङका १ जना, मनाङका १ जना, स्याङ्जाका १२ जना र नवलपरासी पूर्वका २० जना रहेका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button