प्रदेश ३

एकाबिहानै दोलखामा भूकम्पको झट्का !

दोलखामा शक्तिशाली भूकम्पको धक्का महशुश भएको छ। आज बिहान ५ बजेर १९ मिनेट जाँदा शक्तिशाली भूकम्पको धक्का महशुस भएको हो।
लामो समय पछि मानिसहरु घर बाहिर निस्कने स्तरको भूकम्प गएको हो । त्यसैगरी काठमाडौ सिन्धुपाल्चोक सहित मध्यमाञ्चलका विभिन्न जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। विराटनगरमा पनि बुधबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।

(दोलखाबाट जागरणपोस्ट सहकर्मी अभिनय कार्कीको रिपोर्ट)

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button