गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

कास्की : गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण देखिएको हो । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ह्याम्स अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा प्रदेशमा ५५ जना संक्रमित थपिएका हुन् ।

संक्रमित मध्ये कास्कीका ३२ जना, बाग्लुङका ३ जना, तनहुँका ६ जना, गोरखाका १३ जना र नवलपरासी पूर्वका १ जना रहेका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button