समाज

धरानमा एक महिनासम्म नि:शुल्क खाना वितरण गरिंदै

बिबेक गाहा मगर

धरान– धरानमा आजदेखी असोज मसान्तसम्म नि:शुल्क खाना वितरण गरिदैछ। लोक लक्ष्मी स्मृति प्रतिष्ठानको आयोजना मा धरान उपमहानगरपालिका र रेडक्रस सोसाइटि सुनसरी ले हिजो राति पत्रकार सम्मेलन गरी धरानस्थित सभागृहमा एकमहिनासम्म नि:शुल्करुपमा खाना वितरण गरिने जानकारी दिईएको थियो भने कोभिड १९ भाइरसलाई ध्यानमा राखी सामाजिक दुरी कायम गरी खाना वितरण गर्ने र खाना खाने ब्याक्तीलाई पनि सामाजिक दुरीमा राखी खाना खुवाइने व्यवस्था मिलाइएको धरान उपमहानगरपालिका ले जनाएको छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button