पत्रपत्रिकाबाटमुख्य समाचार

कर्णाली दुर्घटनाः गोताखोरले पनि भेटेन बेपत्ता जीप

खार्पुनाथ गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपलाई कुरिनटारबाट आएको गोताखोरको टोलीले पनि भेट्न सकेन। मंगलबार दुर्घटना भएको जिप र बेपत्ता यात्रु खोज्न गोताखोरको टोली घटनास्थलमा पुगेको थियो। 
विपत व्यवस्थापन शिक्षालय कुरिनटारका प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वको टोलीले बुधबर दिनभर खोजी गर्दा पनि जीप र यात्रु नभेटिएको हो।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button