काठमाण्डडौकि उपमेयर खड्गी अस्पताल भर्ना

Bijay Gyawali २० असार २०७६, शुक्रबार १८:४८

काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी अस्पताल भर्ना हुनुभएकाे छ ।
बिहान अकास्मात छातीमा पीडा भएपछि उहाँलाई थापाथलीकाे नर्भिक अस्पताल भर्ना गरिएकाे हाे । अस्पतालकाे इमर्जेन्सी वार्डमा राखेर एन्जिओग्राफी गरिसकिएकाे र अहिले सीसीयू कक्षमा राखिएकाे अस्पतालले जनाएकाे छ । 
उपमेयर खड्गीकाे स्वास्थ्य अवस्था अहिले सामान्य रहेकाे र आज अस्पतालमा नै राखेर उपचार गरिने अस्पताल स्राेतले जनाएकाे छ ।  

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६