समाज

‘सिधाकुरा जनतासँग’ कार्यक्रम रवि लामिछाने बिना प्रशारण-भिडियोसहित

न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कार्यक्रम प्रस्तोता बिना प्रसारण भएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर कार्यक्रम प्रस्तोता रवि लामिछानलाई प्रहरीले नियन्त्रणमा लिएपछि बिना प्रसारण भएको हो ।

नुवाकोटका पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि भन्दै सञ्चारकर्मी लामिछानेसहित ३ जनालाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको हो ।

४ मिनेट १९ सेकेण्डको कार्यक्रममा रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसलाई हाइलाइट गरेर प्रसारण गरिएको छ ।

हेर्नुहोस बिना प्रस्तोताको कार्यक्रम `सिधा कुरा जनताजङ्ग´

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button