नेपाली समाज युएईको अध्यक्षमा गोविन्द ढकाल

Bijay Gyawali २१ भाद्र २०७६, शनिबार १८:१५

नेपाली समाज युएईको अध्यक्षमा गोविन्द ढकाल निर्वाचित भएका छन् । गत शुक्रबार दुबईमा भएको नेपाली समाज युएईको १४ औं अधिवेशनबाट अर्का अध्यक्ष प्रत्यासी मणि प्रसाद भुर्तेललाई पराजित गराउँदै ढकाल २०१९/२१ कार्यकालको लागि निर्वाचित भएका हुन् ।
ढकालसँगै उपाध्यक्षहरु कमल गिरि, गणेश न्यौपाने निर्वाचित भएका छ्न् । महासचिवमा बेद प्रसाद अर्याल निर्वाचित भएका हुन् । यसैगरि पार्सद अध्यक्षमा राम मोक्तान, कोषाध्यक्ष दिपक राउत, सदस्यहरु भिम सुनार, नारायण प्रसाद ढकाल र नारायण बहादुर बोहोरा निर्विरोध निर्वाचित भएका हुन् ।
युएईको सबैभन्दा पुरानो समाजिक संस्था (स्थापना १९९०) नेपाली समाज युएईको १४ औं निर्वाचन नेपाल पत्रकार महासंघ युएई शाखाले गरेको थियो ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६