ई-खल्तीले ल्यायो गुगल र एप्पल गिफ्ट कार्ड नेपालमै, पब्जी युसी र फ्रि फायर डायमन्ड पनि

20shares सन्दीप थापा गुगल प्लेस्टोर, एपस्टोर र माइक्रोसफ्ट स्टोरबाट किनेर चलाउनुपर्ने एप्लिकेशनहरू अबदेखी नेपालबाटै किन्न सकिने भएको छ । फ्रिफाएर, पब्जी लगायतका गेमहरूका लागी आवश्यक पर्ने युसी र डायमन्ड पनि नेपालबाटै प्राप्त गर्न सकिने भएको छ । नेपालकै सबैभन्दा पहिलो अन्तराष्ट्रिय पेमेन्ट गेटवेको रुपमा स्थापित डिजिटल वालेट ई-खल्ती ले आफ्ना सेवाहरूलाई बृद्दी गर्दै गैरहेको छ … Continue reading ई-खल्तीले ल्यायो गुगल र एप्पल गिफ्ट कार्ड नेपालमै, पब्जी युसी र फ्रि फायर डायमन्ड पनि