महरा प्रकरणपछि नेकपाको आकस्मिक बैठक

जागरणपोस्ट १४ आश्विन २०७६, मंगलवार १२:०७

काठमाडौं – सभामुख कृष्णबहादुर महरा प्रकरणलाई लिएर सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालयको आकस्मिक बैठक डाकेको छ ।

सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि पार्टीको धारणा तय गर्न आकस्मिक बैठक बोलाइएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । बैठक केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

“गम्भीर विषय उठेको छ । पार्टीमा छलफल गर्न आवश्यक छ,” उनले भने ।

यसअघि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख सुवास नेम्वाङलगायत केही नेतासँग परामर्श गरेका थिए । छलफलपछि अध्यक्ष ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बुझिएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६