प्रदेश ५

बुटवलको ट्राफिकचोकमा तिहारको चहलपहल : हेर्नुहोस ११ तस्बिरमा

दिनेश ज्ञवाली

बुटवल : हिन्दुहरुको दोस्रो महान चाड तिहार लागेसङ्गै बजारमा माला, टीका लगायत अन्य सामानहरु किन्नेको चहलपहल निकै बढेको छ । बिशेश गरि बुटवल को ट्राफिकचोक, अमरपथ, राममन्दिर लाईन निकै भिडभाड देखिन्थ्यो ।

ब्यापारीलाई सामाना बेच्न भ्याईनभ्याई देखिन्थ्यो भने, ग्राहक पनि सामान किन तछाडमछाड गर्दै देखिन्थे, फुल, माला, टीका, सालको पात, फलफुल, झिनिया रोटीमा ग्राहकको विशेष भिड देखिन्थ्यो ।

अहिले एउटा फुलको माला ८० देखि १२0 रुपैयाँ सम्म बेचेको एकजाना फुल व्यावसायिले बताए, अघिला बर्षमा भन्दा यश बर्ष आफ्नै स्वदेशको फुल निकै खपत भएको बताए ।

हेर्नुहोस फोटोमा बुटवल ट्राफिकचोकको यो दृश्य

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button