कला साहित्यप्रदेश १

तिहारको चौथो दिन पनि देउसी-भैलोमा रमाउदै मोरङ बासी

बिबेक गाहा
झापा : तिहारको आज चौथो दिन पनि देउसी नाच गान मा रमाइरहेका छन् त्यस अबसर मा विभिन् स्थान मा देउसी र नाच गान भइरहेको छ मोरङ को पथरी सनेसरी रहेको सीर्जना छेत्रमा पुर्बकै उत्कृट सर्जिय एभरेस्ट आर्ट फिउजन को आयोजनमा मौलिक लोप उत्पन सास्कृतिक संरक्षण सन्देश दिदै बालेन्द्र संगिनी देउसी सहित को देउसी भौलो कार्यक्रम भइरहेको छ । वडा नं ३ को पिपल चोक बाट सही वडा को भुबेस्वर को अगुवाई मा पाथिभारा भजन कृतन मण्डली ले बालन खैजडी र राधिका घिमिरे को अगुवाई मा पिपलचोक समूहले प्रस्तुत गरेको सास्कृतिक संरक्षण प्रवाह गरेको वडा सदस्ययका देबि प्रसाद घिमिरे को अगुवाई मा देउसी तथा गित नृत्य प्रस्तुत गरेर मौलिकता संरक्षण प्रस्तुत गरिएको थियो । देउसी भैलोलाई थप प्रोत्साहित गरिएको थियो । बिरेन्द्रनगर सुवेदी चोक १ नं को मन्दिरलाइन र लोकतान्त्रिक चोकमा पनि गित गजल वालन खैजडी कविता मुक्तक सहित को सिर्जनात्मक कार्यक्रम प्रस्तुत भयको संस्थाका अध्यक्ष सणनन्द निस्चलले बताउनु भयो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button