मुख्य समाचार

प्रधानमन्त्री ओलीले बहिनीहरु कौशिला कोइराला र विष्णुमाया ढकालसँग भाइटीका लगाउँदै

अभिनय कार्की
काठमाण्डाै – आज प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु कौशिला कोइराला र विष्णुमाया ढकालसँग भाइटीका लगाउँदै हुनुहुन्छ ।

दिउँसो साढे १२ बजेपछि बालुवाटारमै भाइटीका लगाउने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभएको छ । तर टीकाकाे उत्तम साइत भने एघार बजेर पचपन्न मिनेटमा रहेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button