प्रदेश १समाज

अझै पनि बासको कष्टकर पुल यात्रा गर्न बाध्य रंगियथान र झापा गाउँपालिका का सर्वसाधारण

बिबेक गाहा
झापा : रंगीयथान र झापा गाँउपालिका जोड्ने कन्काई नदीमा बाँसको पुल संचालन मा आएको छ ।

गौरिगंज र झापा गाउँपालिका बिच आवत-जावत को लागि स्थानिय अरुण मण्डलले बाँसको पुल निर्माण गरिदिएका हुन् । स्थानीय पुल नहुदा आवत-जावत गर्न कठिनाई भइरहेको थियो । कन्काई नदीमा निर्माण भयको सो बाँसको पुलमा आवज-जावत गर्न कन्काई नगरपालिका गौरिगँज झापा र सिबसताक्षि वासी नागरिक प्रत्यक्ष लाबान्दित हुने छन् ।

मुख्य राजमार्ग बाहेक दक्षिण क्षेत्र कन्काई नदी मा हालसम्म पक्खी पुल निमाॅण भयको छैन पुल नहुदा सर्बसाधारण कस्टकर नदी वार-पार गर्दै आयका थिए । सवारी भयका नागरिक मुख्य राजमार्ग स्थित सुरुंगा घुमाउरो बाटो प्रयोग गर्दै आएको मण्डलले बताउनुएका छन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button