प्रदेश ३

लागूऔषधसहित २ पक्राऊ

बिबेक गाहा
भोजपुर : भोजपुरमा लागूऔषधसहित दूईजना पक्राऊ परेका छन। आज दिऊंसो २ बजे भोजपुर नगरपालिका ५ र ६ बस्ने रमेश राई र धनबहादूर बिकलाई लागूऔषध ओसारपसार गर्दैगरेको अवस्थामा प्रहरीले पक्राऊ गरेको हो। भोजपुर नगरपालिका ६ धैरेको जङ्गलमा लागू औषध गांजा ओसार पसार गर्दै गरेको अबस्थामा प्रहरी ले दुई जना लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय भोजपुर का डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिएका छन। उनिहरुको साथबाट प्रहरीले ५ केजी अवैध लागू औषध गांजा समेत बरामत गरेको जनाएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button