कला साहित्य

“द भ्वाइस अफ नेपाल -२” छान्न भोटिङ खुला

'The Voice Of Nepal' Voting Starts कोचको शक्ति अब तपाईंको हातमा

हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको “द भ्वाइस अफ नेपाल-२” को बिजेता छान्न भोटिङ सुरु भएको छ । हजारौं प्रतिस्पर्धीबाट छानिदै आफ्नो सांगीतिक भविष्य निर्माणका लागि चुनिएका १२ उत्कृष्ट प्रतिभाहरु अब आफ्ना भाग्य बदल्न दर्शकको भोटको प्रतिक्षामा छन् ।

भोटिङका लागि प्रभु पेको एप डाउनलोड गरी आफुलाई मन पर्ने प्रतिभालाई एकैपटकमा धेरै भोट गर्न सकिन्छ । नेपालभित्र र संसारभरिबाटै अनलाइन भोटिङ गर्न सकिने छ ।

भोट गर्न यहा क्लिक गर्नुहोस

उत्कृष्ट भोट ल्याउने चारवटा टीमका एक एक जना प्रतिभाले ग्राण्ड फिनाले सामना गरी द भ्वाइस अफ नेपाल सिजन २ को उपाधि जित्नेछन् ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button