मुख्य समाचारराजनीति

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाण्डौमा

काठमाण्डौ : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन । विमान बंगलादेशको विशेष उडानबाट बंगलादेशका राष्ट्रपति पत्नी रशिदा हमिदसहित आज काठमाण्डौ काठमाण्डौ आईपुगेका हुन ।

बंगलादेशका राष्ट्रपतिको स्वागतका लागि त्रिभुवन विमानस्थलमा राष्ट्रपतिसहित विशिष्ट पदाधिकारीको टोली पुगेको थियो ।

राष्ट्रपति हमिदको सम्मानमा त्रिभुवन विमानस्थलमा नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button