समाज

मोरङ केराबारी-८ का ५ युवा दुबई जाने क्रम मा दलाल द्वारा अलपत्र पारिएको गुनासो

मोरङ : गत ३ महिना अगाडी दुबई जाने क्रम मा ५ युबाहरु अलपत्र हुनु भएको छ मोरङ केराबारी ८ का ५ युबाहरु उहाहरुलाई दुबई भिजिट भिस्सा लाने भनि प्रति व्यक्ति २,३०००० लिएको पिडित ले जानकारी दिनु भयो दलाल ले ५ जना बराबर ११,५००००लिएको पिडित ले बताउनु भयो दलाल ले उहाहरुलाई त्रिभुवन विमानस्थल मा लागि छाडी दिएको थियो दलालले छाडीसके लगतै दलाल फर्किएको उनिहरुले बताएका छन, दलालले उनिहरुलाई भिषा कपि र टिकट मात्र दिएको बताएका छन ।

जब उनिहरु ५ जना दुबई को लागि प्रस्थान गर्ने भय तब उनिहरुलाई थाहा भयो कि दलाल ले फसाएको भनि डकुमेन्ट पुरा नभए पछि त्रिभुवन विमानस्थल बाट फर्किएका थिए । त्रिभुवन विमानस्थल बाट फर्के लगतै दलाल लाई सम्पर्क गरेको पिडित ले बताएका छन । दलालले पैसा फिर्ता दिन्छु भनि फोन राखेको पिडित ले बताएका छन, फेरि पछि सम्पर्क गर्दा दलाल ले दिन्छु दिन्छु भन्ने अनि नदिने गर्ने क्रम मा सम्पर्क बिहिन भएको पिडित ले बताउनु भयो पिडित हरुको नाम यस प्रकार रहेको छ ।

दलाल ओम बहादुर थापा

शिब बहादुर घिमिरे ,खेम प्रसाद सुबेदी ,मन्दीप परियार ,कृषण बहादुर खड्का ,र चन्द्र प्रसाद आचार्य हुन भने दलाल तनहु जिल्ला काहुशिबपुर वडा नं २ का ओम बहादुर थापा अहिले उनी ११,५०००० लिई फरार फरार भएका छन, पिडित ले दलाल लाई छिटो भन्दा छिटो कानुनी दायरमा लिई कडा सजाय दिने बताएका छन । झापा देखि सहकर्मी बिबेक गाहा

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button