प्रदेश ५

अर्घाखाँची मालारानी -३ मा कांग्रेसका खनाल विजयी

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ मा शनिबार वडाअध्यक्ष पदमा भएका लागि सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका शाेभाखर खनाल विजयी भएका छन् ।

खनालले ११५९ मत ल्याई प्यानल विजयी भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा यमलाल खनालका शोभाखर खनालले १०५३ मत ल्याएका छन् । कांग्रेसका शाेभाखर खनाल १०६ मतले विजयी भएका हुन् ।

२०७४ काे निर्वाचनमा तात्कालिन नेकपा माओवादि र नेपाली काँग्रेस काे गठवन्धनका उम्मेदवार शाेभाखर खनाललाई हराउँदै तत्कालीन नेकपा एमालेका उम्मेदवार जीवन कुमार चाैहानले वडा अध्यक्ष पदमा निर्वाचीत हुनु भएको थियाे ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Check Also

Close
Back to top button