प्रदेश ५

गुल्मीको रुरुक्षेत्र-६ को वडाअध्यक्षमा नेकपाका सिञ्जाली विजयी

गुल्मी : गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ६ रिमुवाको वडा अध्यक्षमा नेकपाका गिरिप्रसाद सिंजाली निर्वाचित भएका छन् । सिंजालीले ८०२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उनले नेपाली कांग्रेसका उम्मेदवार बेदप्रसाद दर्लामीलाई ७५ मत अन्तरले पराजित गरेका हुन । कांग्रेसका दर्लामीले ७२७ मत ल्याए भने स्वतन्त्र उम्मेदवार मनबहादुर दर्लामीले १ मत पाए ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button