प्रदेश १

मोरङ्ग धनपालथान गाऊँपालिकामा तोडियो एमालेको किल्ला

विवेक गाहा,

मोरङ्ग– मोरङ्ग जिल्लाको धनपालथान गाउपालिका मा एमाले को किल्ला तोडिएको छ। धनपालथान गाउपालिका को वडा नं २ मा नेपाली कांग्रेस ले विजय हासिल गरेको छ।
कांग्रेस का नारायण प्रसाद शाह ले नेकपाका पंकच मण्डललाई २०४ मत ले पछाडी पारी विजय हासिल गरेका हुन। नेकपा का पंकचले १४९७ मत ल्याउदा शाह ले १७०१ मत ल्याएका थिए।

मंगोल नेशनल अगॅनाईजेशनबाट मेघनाथ पासवानले ७ जनमत पार्टी बाट चनरादेवी मण्डल ले ९ नेपाल लोकतान्त्रिक पार्टी का देवनारायण मण्डलले ८भने राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बाट ज्योती पासवानलाई २४र बदरमत ३२रहेको थियो भने कुल ४०७४मतमा खसेको मत ३२८५ रहेको थियो भने यो भन्दा अघि यस क्षेत्र मा एमाले ले विजय हासिल गर्दै आएको थियो भने यस पटक भनि नेपाली कांग्रेस ले जितको विजय हासिल गरेको छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button