मोरङ्ग धनपालथान गाऊँपालिकामा तोडियो एमालेको किल्ला

जागरणपोस्ट १५ मंसिर २०७६, आईतवार १०:३८

विवेक गाहा,

मोरङ्ग– मोरङ्ग जिल्लाको धनपालथान गाउपालिका मा एमाले को किल्ला तोडिएको छ। धनपालथान गाउपालिका को वडा नं २ मा नेपाली कांग्रेस ले विजय हासिल गरेको छ।
कांग्रेस का नारायण प्रसाद शाह ले नेकपाका पंकच मण्डललाई २०४ मत ले पछाडी पारी विजय हासिल गरेका हुन। नेकपा का पंकचले १४९७ मत ल्याउदा शाह ले १७०१ मत ल्याएका थिए।

मंगोल नेशनल अगॅनाईजेशनबाट मेघनाथ पासवानले ७ जनमत पार्टी बाट चनरादेवी मण्डल ले ९ नेपाल लोकतान्त्रिक पार्टी का देवनारायण मण्डलले ८भने राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त बाट ज्योती पासवानलाई २४र बदरमत ३२रहेको थियो भने कुल ४०७४मतमा खसेको मत ३२८५ रहेको थियो भने यो भन्दा अघि यस क्षेत्र मा एमाले ले विजय हासिल गर्दै आएको थियो भने यस पटक भनि नेपाली कांग्रेस ले जितको विजय हासिल गरेको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६