प्रदेश १मुख्य समाचार

सुनसरीमा भयानक सडक दुर्घटना, उपचार गराएर फर्किएका सातैजनाको दुर्घटनामा मृत्यु

वीरगञ्जबाट विराटनगरका लागि छुटेको ना ३ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६३ नम्बरको एम्बुलेन्स ठोकिँदा सुनसरीको हरिपुरमा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा उदयपुरका त्रियुगा नगरपालिका ९ का दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई र एम्बुलेन्स चालक राजेश दनुवारको मृत्यु ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

विराटनगरमा उपचार गराएर घर फर्किने क्रममा एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button