१३ औं दक्षिण एसियाली खेलकुद ( साग )

१३ औं साग : आज ४२ स्वर्णका लागि प्रतिस्पर्धा हुँदै

काठमाडौँ : १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज ४२ स्वर्णको टुंगो लाग्दैछ । एथ्लेटिक्समा आठ, गल्फमा चार, साइक्लिङमा दुई, सुटिङमा दुई, पौडीमा आठ तथा भारत्तोलनमा चार स्वर्णको आजै टुंगो लाग्दैछ ।

यस्तै ब्याडमिन्टनमा पाँच , टेबलटेनिसमा दुई, फेन्सिङमा तीन तथा रेशलिङमा चार स्वर्ण गरी ४२ स्वर्णको टुंगो लाग्दै छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button