खेलकुदगण्डकी प्रदेश

पोखरा प्रीमियर लिग दोस्रो संस्करणको खेलतालिका सार्बजनिक

पोखरा : पोखरा प्रीमियर लिगको दोस्रो संस्करणको खेलतालिका सार्बजनिक गरिएको छ । आयोजक क्विन्स इभेन्ट्सले आयोजना गर्ने लिगको बुधबार प्रेस बिज्ञप्तिमार्फत खेलतालिका सार्बजनिक गरिएको हो । पोखरामै आयोजना हुने पीपीएलको दोस्रो सिजन मङ्सिर २८ गते सुरु भइ पुष १२ गते सकिनेछ।लिगको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले काठमाडौ गोल्डेन्सको सामना गर्नेछ ।

खेलतालिका:

डिसेम्बर १४-पोखरा पल्टन Vs काठमाडौ गोल्डेन्स
डिसेम्बर १५-बिराटनगर टाइटन्स vs धनगढी बुल्ज
काठमाडौ गोल्डेन्स vs वारियर्स बुटवल ब्लास्टर्स
डिसम्बर १६-पोखरा पल्टन vs चितवन राइनोज
डिसेम्बर १७-काठमाडौ गोल्डेन्स vs धनगढी ब्लुज
पोखरा पल्टन vs बिराटनगर टाइटन्स
डिसेम्बर १८- बुटवल ब्लास्टर्स vs चितवन राइनोज
डिसेम्बर १९- पोखरा पल्टन vs बुटवल ब्लास्टर्स
धनगढी बुल्ज vs चितवन राइनोज
डिसेम्बर २०-बिराटनगर टाइटन्स vs काठमाडौ गोल्डेन्स
डिसेम्बर २१-बिराटनगर टाईटन्स vs चितवन राइनोज
डिसेम्बर २२-धनगढी बुल्स vs पोखरा पल्टन
डिसेम्बर २३-चितवन राइनोज vs काठमाडौ गोल्डेन्स
डिसेम्बर २४-बुटवल ब्लास्टर्स vs बिराटनगर टाईटन्स
डिसेम्बर२६-इलिमिनेटर(लिगको दोस्रो र तेस्रो)
डिसेम्बर २८-फाइनल(लिगको पहिलो र इलिमिनेटर बिजेता

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button