प्रदेश १

चिसोका कारण ईटहरीमा एकको ज्यान गयो

इटहरी मा एक जनाको शव फेला परेको छ। गोरखा बेकरी अगाडी को बेबिलोन बोड्रिंग स्कुल छेउमा उक्त शब फेला परेको हो। केहिदिन यता अत्याधिक चिसो बढिरहदा चिसो को कारण मुत्यु भएको डीएसपी धर्म राज भण्डारी ले बताउनु भएको छ भने मुत्यु भएको व्यक्ति को नाम थर ठेगाना खुल्न नसकेको उहाँले जनाउनु भएको छ। अत्याधिक चिसो बढीरहदा चिसो बाट जोगिन र सबैलाई चिसो को ध्यान राख्न राख्दै आफ्नो दैनिकी संचालन गर्न पनि उहाँले परामर्श दिनुभएको खबर झापादेखि सहकर्मी विवेक गाहा मगरले जनाएका छन।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button