प्रदेश १

ईलाममा बालिका बलात्कारको यो डरलाग्दो तथ्यांक !

इलाम – ईलाम जिल्लामा ६ वर्षमा घटेका करिब ७ सय ३९ अपराधिक घटनामध्ये बालिका बलात्कारका घटनामात्रै २ सय १६ नाघेको अनौपचारिक सेवा केन्द्र इन्सेक ईलाम ले जनाएको छ। इन्सेक ईलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार ६ वर्ष भित्र ईलाममा आत्महत्याका ३००, घरेलु हिंसा तथा बलात्कारका २०० जसमध्ये ९७ बालिका बलात्कार, १३५ बहुबिबाह,३८ बालक कुटपिटका घटना सार्वजनिक भएका छन। यस्तै, हत्या,मानब ओसारपसार तथा बेचबिखनसम्बन्धि ८/८ वटा घटना सार्वजनिक भएका छन भने बेपत्ता तथा बालबिबाह अनि जातिय विभेदसम्बन्धि २/२ वटा घटना सार्वजनिक भएको तथ्यांक ईन्सेकले सार्वजनिक गरेको खबर झापादेखी सहकर्मी बिबेक गाहा मगरले सम्प्रेषित गर्नुभएको छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button