खेलकुद

ए डिभिजन लिग : एपीएफ र सरस्वती पहिलाे जीतको खोजीमा

काठमाणडाै : शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बिहीबार ( आज ) चौथो चरणको खेल सकिँदैछ ।

सातदोबाटोकाे एन्फा मैदानमा दिउँसो ३ बजे एपीएफ र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । चौथो चरणको खेल जारी रहँदा दुवै टिमले जित भने भेट्याउन सकेका छैनन् ।

अहिलेसम्म एपीएफले एक खेलमा बराबरी गर्दै १ अङ्क जोडेको छ भने सरस्वती सबै खेलमा पराजित हुँदै तालिकामा अङ्क पनि जोड्न सकेको छैन ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button