सुदुरपश्चिम प्रदेश

कर्णाली नदिमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु

बाजुरामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बाजुराको हिमाली गाउँपालीकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा चारजनाको मृत्यु भएको हो भने ४ जना घाइते भएका छन् ।

से१च १०६४ नम्बरको जीप दिउँसो करिब साढे १ बजे सडकबाट नदीमा खसेको हो। घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार भइरहेको छ । एकजना नदीमा हराइरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button