प्रदेश ५समाज

गङ्गा जमुना सहकारी ढिकुराको चौथो साधारणसभा सम्पन्न

मधुसुधन पाण्डे
अर्घाखाँची : श्री गँगा जमुना महिला कृषि सहकारी सँस्था लिमिटेड भुमिकास्थान नगरपालीका ९ ढिकुरा को चाैथो बार्षीक साधारण सभा आज ढिकुरा मा सम्पन्न भएको छ ।

सँस्थाकी अधयक्ष रेमकला खत्रीको अध्यक्षताबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि भुमिकास्थान नगरपालीका नगरप्रमुख रेसम थापा विशिष्ट अतिथि भुनपा ९ का वाड अध्यक्ष नारायण प्रसाद खनाल अतिथीहरु भुनपा ९ का वाड सदस्य देबिप्रसाद पोख्रेल भुनपा ९ कि दलित महिला वाड सदस्य सगीता परीयार जनचेतना सरोकार मन्चका सहकारी ब्यबसाय सहर्जकर्ता मीन बहादुर थापा सामाजिक परीचालिका आकृति भट्टराई ढिकुरा बचत ऋ्ण सहकारी सस्था का ब्यवस्थापन सदस्य मतीराज भट्टराई महाभारत कृषक सहकारी सस्थाकी उपाध्यक्ष मुना पोख्रेल साना किसान सहकारी सस्था लिमिटेड कि अध्यक्ष नमकला चुदाली लगाएत ले मन्तब्य राखनु भएको थियो ।

सहकारी को जेष्ठ सदस्य लिला कुमारी शाह लाई सम्मान गरेको कार्यक्रम मा बार्षिक प्रतीबेदन सहकारी कि अध्यक्ष रेमकला खत्रीले राख्नु भएको थियो र आर्थिक प्रतीबेदन सहकारी कि कोसाध्यक्ष सीता थापाले राखनुभएको थियो ।

कार्यक्रम मा स्वागत मन्तब्य गायत्रा थापाले गरेको कार्यक्रमको सन्चालन सहकारीकि सचिब भगवता चुदालीले गर्नु भएको पत्रकार बिन्दू घिमिरेले जानकारी दिनुभयो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button