प्रदेश ३

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा

काठमाडौं : प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम भएको छ । प्रदेश ३ को प्रदेशसभा बैठकमा आइतबार भएको मतदानमा प्रदेशको स्थायी राजधानी हेटौडा बनाउने प्रस्तावको पक्षमा १०५ मत मात्र परेको हो ।

त्यस्तै विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा ३ मत परेको छ । मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै हेटौँडा राजधानी दुई तिहाई बहुमतले स्वीकृत भएको घोषणा गरेका छन् ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button