कला साहित्य

४ हजार धरौटीमा छुटिन आस्था राउत

गायिका आस्था राउत चार हजार धराैटीमा रिहा भएकी छिन। जिल्ला प्रशासन कार्यालयले उनलाई चार हजार धराैटीमा छाड्न आदेश दिएको हो।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप लागेकाे थियाे।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button