प्रदेश ३

टिपर दुर्घटनामा दूईजना गम्भीर घाइते

दोलखाको बैतेश्वोर गाउपालिका वडा नम्बर ८ छिपिगाउ क्षेत्रपामा टिपर दुर्घटना भएको छ । टिपर दुर्घटनामा परि दुईजना गम्भीर घाईते भएका छन् ।

दुर्घटनामा परी कुल बहादुर जिरेल र हरि बहादुर जिरेल घाइते भएको वडा अध्यक्ष रमेश अधिकारीले जानकारी दिनुभयो । तामकोशी खोला बाट बलुवा बोकेर क्षेत्रपा आउन लागेको बा ४ ख ७२६४ नम्बरको टिपर दुर्घटनामा परेको हो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button