प्रदेश १

गाँजासहित एक महिला पक्राऊ

विवेक गाहा मगर

झापा// मोरङ्ग बुढीगंगा गाउपालिका-५ बाट गाँजा सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। आज दिउसो बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यलय नेमुवाबाट खटिएको प्रहरी टोलीले बुढीगंगा ५ बस्ने पारस माझीको श्रीमती रमिना माझीलाई उनकै घरबाट पक्राउ गरेको हो। उनको साथबाट अन्दाजी १ केजी सानो सानो पलास्टिक को पोकामा रहेको २८ पोका गाँजासहित पक्राउ गरी नियन्त्रणमा लिएको हो। उनिमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मोरङ ले जनाएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button